रेशम चौधरीलाई रिहाइ गर्ने निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार प्रकाशमान सिंह राउतले एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस … पूरा पढ्नुहोस् »