रेशम चौधरी सर्वोच्चको फैसला स्वीकार्दै पुनरावलोकनमा जाने

काठमाडौं । कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च अदालतको फैसलालाई अनर्गल … पूरा पढ्नुहोस् »