लगानीको वातावरण सुधार्न ९० दिने कार्ययोजनासहित लाग्छौं : उद्योगमन्त्री साह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताएका छन् … पूरा पढ्नुहोस् »
















