लामिछाने नेतृत्वमा यस्तो बन्यो रास्वपाको केन्द्रीय ‘कमान्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको चार वर्षमा प्रथम महाधिवेशन सम्पन्न गरेको छ । संस्थापक सभापति रवि लामिछानेलाई सर्वसम्मत नेतृत्व सुम्पदै रास्वपाको महाधिवेशनले ताजा ‘म्यान्डेट’ प्रदान गरेको हो । … पूरा पढ्नुहोस् »