वाराणसीमा बुद्धको हप्तामा ३ दिन उडान

काठमाडौँ । बुद्ध एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थपेको छ । यसअघि हप्तामा सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । साताको तीन उडानले यात्रुलाई आउँजाउमा … पूरा पढ्नुहोस् »