विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले गर्‍यो आन्दोलन घोषणा

काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट १५ वटा विद्यार्थी सङ्गठनहरूले सरकारले विद्यार्थी सङ्गठनहरूमाथि गरेको प्रतिबन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै विद्यार्थी … पूरा पढ्नुहोस् »