विद्युतीय प्रसारण लाइन मुनिको जग्गा अब कित्ताकाट गर्न पाइने, स्वामित्व जग्गाधनीकै रहने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने … पूरा पढ्नुहोस् »