विद्रोहले आतंकित काठमाडौँ सामान्य अवस्थामा, ओली देउवा भने अझै सेनाको सुरक्षामा

काठमाडौँ । जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनले आतंकित भएको काठमाडौँ सामान्य अवस्थामा आएको छ । जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान … पूरा पढ्नुहोस् »