विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन
काठमाडौँ। नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य … पूरा पढ्नुहोस् »
















