वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राउ

काठमाण्डौं । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन्। विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा ३८ वर्षीय मनाङीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग … पूरा पढ्नुहोस् »