सडक टोल शुल्क संकलनका लागि वाणिज्य बैंकले कार्ड जारी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा सडक दस्तुर संकलनलाई डिजिटल बनाउन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार जारी गरेको परिपत्रअनुसार, अब वाणिज्य … पूरा पढ्नुहोस् »
















