सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाँ शैक्षिक कार्यक्रम शुरु
काठमाण्डौं । कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स (बीआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा … पूरा पढ्नुहोस् »

















