समाजवादी मोर्चाको पहिलो बैठक

काठमाडौँ । चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । समाजवादी मोर्चामा नेकपा माओवादी … पूरा पढ्नुहोस् »