सम्पत्ति विवरण चाहिए खरानी उठाएर लैजा सरकार : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्याक्ष केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउनेको खोजी नगर्ने सरकारले आफूसँग सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका छन् । निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »