सरकार–जेनजीबीचको सम्झौताविरूद्ध दायर रिट पूर्ण सुनुवाइमा
काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताविरूद्ध दायर भएको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त … पूरा पढ्नुहोस् »
















