सरकार ढल्दैन, हामी अस्थिरताको पक्षमा छैनौँ – लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने र आफूहरू अस्थिरताको पक्षमा नरहेको बताएका छन् । भारतको पाँचदिने भ्रमण सकाएर फर्किएपछि उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »