लामिछानेको मुद्दा संशोधन विवाद, सर्वोच्चमा सुनुवाइ सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध अभियोग संशोधन गर्ने गरी महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको निर्णय रोक्न मागसहित दिएको … पूरा पढ्नुहोस् »