सातदोबाटोमा ‘जेन–जी’ शहीद स्मारक पार्क बन्दै
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी’ शहीद स्मारक पार्क निर्माण सुरु गरिएको … पूरा पढ्नुहोस् »
















