सानिमा रिलायन्स लाइफ ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ बाट सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ‘१८औं कर्पोरेट विजनेश अवार्ड २०२६’ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको … पूरा पढ्नुहोस् »