सामसङ इलेक्ट्रोनिक्सद्वारा नयाँ ग्यालेक्सी स्मार्टफोनका लागि विशेष पूर्व–आरक्षण योजना सार्वजनिक

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको औपचारिक सार्वजनिकरणअघि नै ग्राहकहरूका लागि विशेष पूर्व–आरक्षण योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन अग्रिम रूपमा सुरक्षित … पूरा पढ्नुहोस् »