साविक सिभिल बैंकका कात्तिक ११ गतेदेखि चेकबाट भुक्तानी नहुने
काठमाडौं । साविक सिभिल बैंकले कात्तिक ११ गतेदेखि जारी गरेका चेकबाट भुक्तानी नहुने भएको छ । हिमालयन बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएकाले साविक … पूरा पढ्नुहोस् »
















