सिटिजन्स बैंकले रंगेली अस्पताललाई पोस्ट अपरेशन मनिट प्रदान
काठमाडौं । सिटिजन्स बैंकले कोशी प्रदेश स्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको छ । आइतबार एक कार्यक्रममा बैंकले … पूरा पढ्नुहोस् »

















