स्वास्थ्यलाई पहिलो धन मान्दै बालकोट पानीटंयाकीमा आरोग्य फुड्स सञ्चालनमा

भक्तपुर । स्वस्थ जीवनशैली प्रवद्र्धन गर्दै स्थानीयवासीलाई स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोट पानीटंयाकी नजिक आरोग्य फुड्स प्रालि सञ्चालनमा आएको छ । संस्थाको उद्घाटन … पूरा पढ्नुहोस् »