१२ दिन आफ्ना लागि अत्यन्तै पीडा,१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने कुलमानको घोषणा

काठमाडौँ । रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा साधारण … पूरा पढ्नुहोस् »