२९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ )क्यान) को आयोजनामा माघ २५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु भएको छ । सूचना तथा सञ्चार रेखा शर्माले … पूरा पढ्नुहोस् »