ग्यास सिलिन्डर सञ्चिति नगर्न निगमको आग्रह, ४ बुँदे चेतावनी

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपी) आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारि गर्दै निगमले … पूरा पढ्नुहोस् »