प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौँ । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित … पूरा पढ्नुहोस् »