भर्खरै

सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चारजनालाई सरकारले गर्‍यो सहिद घोषणा

काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं … पूरा पढ्नुहोस् »

देश र कांग्रेस जोड्ने अभियानले अब हस्ताक्षर संकलन गर्ने

काठमाडौं । कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने अभियानले देशव्यापी हस्ताक्षर संकलन कार्यक्रम अघि बढाउने भएको छ । अभियानका अनुसार यो हस्ताक्षरलाई कागजमा गरिने समर्थन नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने … पूरा पढ्नुहोस् »

कालो चस्मा होइन, रोजगारी सिर्जनाको बहस गरौँ : सांसद कर्ण

काठमाडौं । रास्वपाका सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री वालेन्द्र साहले कालो चस्मा लगाएको भनेर आलोचना गरेकोमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले देश बनाउन सफा नियत भएका सांसदले निर्वाचन … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशतमा सवारी कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) … पूरा पढ्नुहोस् »

घरमै पुगेर नर्भिक अस्पतालका डाक्टरले उपचार गर्ने, हेल्थ एट होमसँग सहकार्य

काठमाडौं । घरमै स्वास्थ्य सेवा प्राप्त गर्न चाहने व्यक्ति तथा बिरामीको सेवालाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य गरिएको छ । अब घरमै स्वास्थ्यसेवा … पूरा पढ्नुहोस् »

यति डिस्टिलरीको आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाली बजारमा ८८४८ भोड्का र ओल्ड दरबार ह्विस्की बेच्ने कम्पनीले गत आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ५ अर्ब ८५ करोड … पूरा पढ्नुहोस् »

मोटरसाइकल लगायतका सवारी साधनमा उच्च सुरक्षा मापदण्ड र सेफ्टी फिचर्स हुनु अनिवार्य छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सडक दुर्घटनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »

अटोमोबाइल क्षेत्रलाई आधुनिक, दिगो र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्छ : अध्यक्ष वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नाइमाको उद्घाटन अध्यक्ष रितुसिंह वैद्य र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याटउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित Lemon Tree Premier मा … पूरा पढ्नुहोस् »

लामिछाने एकदिवसीय टिमका कप्तान नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरेको जनाएको हो । … पूरा पढ्नुहोस् »