निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

भादगाउँ । भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा … पूरा पढ्नुहोस् »

सभामुख र प्रमुख सचेतकहरूको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफल जारी छ । सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी बैठक संसद भवनमा बसेको हो । छलफलमा … पूरा पढ्नुहोस् »

रोल्पामा बस दुर्घटना दुईको मृत्यु १५ घाइते

काठमाडौं । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रोल्पा बागमारादेखि दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत पर्ने तिला नजिक ऋचिमा … पूरा पढ्नुहोस् »

अवैध विदेशी मुद्रासहित भारतीय र अरेबियन नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय … पूरा पढ्नुहोस् »

कर्णालीमा लम्पी स्किनको सङ्क्रमणबाट साढे दश हजार पशु चौपाया मरे

कर्णाली । लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ … पूरा पढ्नुहोस् »

सभामुखद्धारा सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक आह्वान गरेका छन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा भएको … पूरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक सधैँ सास्ती

काठमाडौं । ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो … पूरा पढ्नुहोस् »

बालुवाटारमा तीन दलको बैठक – एमाले सहमत, माग सम्बोधन नभए पुनः अवरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता … पूरा पढ्नुहोस् »

गौर हत्याका पीडित र सरकारबीच ५ बुँदे सहमति , आन्दोलन फिर्ता

काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । मंगलबार सरकारसँग पाँचबुँदे सहमति भएसँगै समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो । गृह मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »

आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न … पूरा पढ्नुहोस् »