२४ घण्टामा देशभरी भारी वर्षा, कुन ठाउँमा कति वर्षा विवरण सहित ?

काठमाडौं । वर्षायाम सुरु भएसंगै गएरातिदेखी देशैभर भारी वर्षा भएको छ । अविरल भारी वर्षाका कारण देशभरमा विभिन्न ठाउँमा ठाउँमा सडक अवरुद्ध बनेका छन् भने घर डुबानमा पर्नुका साथै पहिरोमा … पूरा पढ्नुहोस् »

विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न र उद्धार राहतका लागि सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता

काठमाडौं । इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । … पूरा पढ्नुहोस् »

अविरल वर्षासँगै बाढी बस्तीमा पस्दा कैलालीमा ५०० घर प्रभावित

धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी … पूरा पढ्नुहोस् »

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो । सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन … पूरा पढ्नुहोस् »

बाढीले मदन भण्डारी राजमार्ग कटान

मकवानपुर । बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर९४ लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरानचतरा सडक) … पूरा पढ्नुहोस् »

गोरखामा पुगेर खानी विभागको टोली चम्किलो ढुंगा परीक्षण गर्ने तयारीमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षण गर्न खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा पुगेको छ । सोमबार उक्त ढुङ्गा परिक्षणका लागि जियोलोजिष्ट डा. सुस्मिता … पूरा पढ्नुहोस् »

पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन तत्पर छौँ : भारत

भारत । भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ । हालै इस्लामावादमा खनिज शिखर … पूरा पढ्नुहोस् »

रिलायबल लाईफको प्रिमियम मूल्यमा खुल्यो आईपीओ

काठमाडौँ । आजदेखि रिलायबल लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो । आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको … पूरा पढ्नुहोस् »

एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण पार्टी कार्यालय डुबानमा परेको हो । ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले … पूरा पढ्नुहोस् »