छोराको लट्ठी प्रहारबाट आमाको ज्यान गयो

काठमाडौँ । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ … पूरा पढ्नुहोस् »

महोत्तरीको रातु नदीमा आएको बाढीले उर्बरभूमि र बस्ती जोखिममा

महोत्तरी । सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन् । पानीको सतह … पूरा पढ्नुहोस् »

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनावाई प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको व्यक्तिका … पूरा पढ्नुहोस् »

नारायणकाजीको भूमिकाप्रति देउवा र ओली जंगिएपछि प्रचण्डले भने– उहाँले अलि बढी बोल्नुभयो, म कुरा गर्छु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति आक्रोशित भएका छन् । पछिल्ला केही काण्डमा श्रेष्ठले … पूरा पढ्नुहोस् »

पहिरोले देशभरका १ दर्जन सडक अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डसहित १ दर्जन सडक अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा महिला पक्राउ

काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई … पूरा पढ्नुहोस् »

भक्तपुरमा पहिरोले एक घर भत्कियो, हनुमन्ते खोलामा बढ्यो बाढी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोका कारण घर भत्किँएको छ । नगरपालिकाको वडा नम्बर १ मा वीरबहादुर केसीको भत्किएको हो । यस्तै, वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबान भएको छ । … पूरा पढ्नुहोस् »

बालुवाटारमा तीन दलको बैठक जारी

काठमाडौँ । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक जारी रहेको छ।बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

बनेपाको धनेश्वर क्षेत्र डुबानमा, पुलमाथि खोला

काठमाडौं । निरन्तरको भारी वर्षाका कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ । बनेपा पनौती सडकखण्डअन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो । गएरातिबाट परेको अबिरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर … पूरा पढ्नुहोस् »

मंगलबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय र चाँदी २५ रुपैयाँले घटेको छ ।। नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »