सुन प्रकरणमा जोडिएका व्यक्तिहरूको अनुहार जनताले चिन्न पाउनु पर्छ : सांसद चौधरी

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूसँग जोडिएको व्यक्तिगत स्वार्थका कारण तीन ठूला दलका नेताहरूले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । यस्तै, उनले एक … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

संसद् चल्ने समयमै तीन दलबीच बार्गेनिङ किन हुन्छ, निर्धारित समयमै संसद चल्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो

काठमाडौं । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक – संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा विश्वप्रकाशको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा गुनासो गरेका छन् । लामो अवरोधपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै १० दिनसम्म ध्यानाकर्षण गर्ने … पूरा पढ्नुहोस् »

गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

काठमाडौँ । विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ । असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो … पूरा पढ्नुहोस् »

गृहमन्त्री र अर्थमन्त्रीको बयान प्रहरी र राजश्वले लिन सक्छ: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले सुन प्रकरणमा उच्चस्तरीय छानबिन बनाउने विषयमा राष्ट्रिय सहमति बनेको बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणको छानबिनको अपेक्षा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक जारी , गृहमन्त्रीले जवाफ दिँदै ( लाईभ भिडियो )

काठमाडौं । १३ दिनपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन तयार भएपछि एमाले लचक भएको हो । अहिले विभिन्न … पूरा पढ्नुहोस् »

रोल्पा बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु , १८ घाइते

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको … पूरा पढ्नुहोस् »

कोलम्बिया महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । कोलम्बिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेका छ । मंगलबार सम्पन्न राउण्ड १६ को खेलमा कोलम्बियाले जमैकालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा … पूरा पढ्नुहोस् »