धर्मको नाममा केहीले राजनीति गरिरहेका छन् ः खतिवडा

काठमाण्डौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले कोशी प्रदेश, सर्लाही र नेपालगन्जमा धार्मिक सद्भाव खल्बल्याउनका लागि राजनीतिक व्यक्तिहरू पनि सक्रिय रहेको बताए । त्यसरी धर्मको नाममा राजनीति गर्दा समाजमा सहिष्णुता … पूरा पढ्नुहोस् »

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य

ललितपुर । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले ६ सय ४६ मत प्राप्त गरेका थिए । वरिष्ठ … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी सहकारीको २१औं साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र नेफ्स्कुनका पुर्व अध्यक्ष … पूरा पढ्नुहोस् »

एनआइएमबी एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

काठमाण्डौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को सन्दर्भमा चितवनमा एक अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ। नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा भएको उक्त कार्यक्रममा कार्यक्रममा लगानीकर्ता … पूरा पढ्नुहोस् »

स्कोप सहकारीद्वारा ३० औं साधारणसभामा सदस्यलाई सम्मान

ललितपुर । स्कोप बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको सम्पन्न ३०औं बार्षिक साधारण सभाको अवसरमा २५ बर्षदेखि संस्थामा आवद्ध रहेका १४१ जना सदस्यहरुलाई सम्मान … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र … पूरा पढ्नुहोस् »

फोर्स गाडी किन्नलाई रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने

काठमाडौं । फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्ससंग फोर्स ब्राण्डका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले अब कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले … पूरा पढ्नुहोस् »

प्रसाद २ को विवादमा ओम अग्रवाल पक्राउ

काठमाण्डौं । फिल्म प्रसाद २ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्। डिजिटल राइटको विवादमा प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई … पूरा पढ्नुहोस् »

बिआरआईमा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) मा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले चीन र … पूरा पढ्नुहोस् »