धर्मको नाममा केहीले राजनीति गरिरहेका छन् ः खतिवडा

काठमाण्डौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले कोशी प्रदेश, सर्लाही र नेपालगन्जमा धार्मिक सद्भाव खल्बल्याउनका लागि राजनीतिक व्यक्तिहरू पनि सक्रिय रहेको बताए । त्यसरी धर्मको नाममा राजनीति गर्दा समाजमा सहिष्णुता … पूरा पढ्नुहोस् »