एनएमबि बैंकको वेबसाईट अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको वेबसाईट अवरुद्ध हुने भएको छ । बैंकले सोमबार सूचनामार्फत वेबसाईट अवरुद्ध हुने जानकारी दिएको हो ।

बैंकको वेबसाईटको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राति ९ बजे देखि साढे ९ बजेसम्म बैंकको वेबसाईट अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *