आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको छ,जसले गर्दा देशभर साधारणतया बदली रहनेछ । … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो। बिहीबार सुन प्रतितोला २ लाख … पूरा पढ्नुहोस् »

रास्वपा संसद् विघटनको विपक्षमा छ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटन गर्न नपाइने बताएकी छिन्। बिहीबार राति जारी गरेको भिडिओ सन्देशमा सांसद गौतमले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न … पूरा पढ्नुहोस् »

बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुलाई आवत जावत गर्न दिने नेपाली सेनाको निर्णय

काठमाडौं । आजबाट कार्यालय समयमा बैंक तथा बीमा कम्पनी र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न दिने सम्बन्धमा नेपाली सेनाले आवश्यक निर्णय गरी प्रबन्ध मिलाएको जनाएको छ । … पूरा पढ्नुहोस् »

अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको … पूरा पढ्नुहोस् »

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस नेता पौडेलको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क … पूरा पढ्नुहोस् »

संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै उनले नेपाली सेनालगायतले खेलेको … पूरा पढ्नुहोस् »

रामेछाप कारागारबाट भाग्न खोज्ने दुई कैदीको गोली लागेर मृत्यु

काठमाडौं । जिल्ला कारागार रामेछापबाट भाग्न खोज्ने दुईजना कैदीको गोली लागेर मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जेल ब्रेक गरेर भाग्न खोज्ने कैदीलाई बाहिर निस्कन नदिन … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा ३० जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाका … पूरा पढ्नुहोस् »