सर्वमान्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार, ६ महिनाभित्र निर्वाचन गराऔँ

काठमाडौं । आन्दोलनकर्ता जेनजी युवा विद्यार्थीले निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवा विद्यार्थीले अपिल जारी गर्दै राज्यको निकायमा भएका वा … पूरा पढ्नुहोस् »

निजी लगानीका उद्योगमा तोडफोड,उद्योगी, व्यवसायी अहिले त्रासमा

काठमाण्डौं । मंगलबार भएको प्रदर्शन क्रममा विभिन्न समूहले निजी लगानीका उद्योग, कलकारखाना र उद्योगी–व्यवसायीका घरमा ठूलो क्षति पुर्‍याएका छन्। घर तथा उद्योगमा क्षति पुर्‍याउनुका साथै आगजनी र लुटपाट पनि भएको … पूरा पढ्नुहोस् »

नागरिकको रगतमा होली खेल्नेहरु, लोकतान्त्रिक हुन सक्दैनन्

नेपालको वर्तमान परिप्रेक्ष्यमा जेन जी (जेनेरेशन जी) पुस्ता डिजिटल युगमा हुर्किएको छ, जोआफ्नो अधिकार र स्वतन्त्रताको लागि संघर्ष गर्दैछ। २०२५ को सेप्टेम्बर ८(भाद्र २३ गते) काठमाडौँ र देशका अन्य प्रमुख … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान कांग्रेसको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले हालको अस्थिर र जटिल राजनीतिक परिस्थितिबाट बाहिर निस्कन सबै पक्षलाई संयम, संवाद र एकतामा जोड दिन आग्रह गरेको छ। कांग्रेसले जेनजी पुस्ताको भावना र आकांक्षा अनुरूप मुलुकलाई … पूरा पढ्नुहोस् »

सेनापतिले दुर्गा प्रसाईसँग गरे भेट

काठमाडौं । प्रधान सेनापति अशोक सिग्देलले राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनक मानिने तर हाल स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग मुलुकको निकासबारे छलफल गरेका छन्। वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले … पूरा पढ्नुहोस् »

भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाट प्रकरणमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । देशभर नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ भएपछि आज बिहान १० बजेदेखि दिउँसो … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन … पूरा पढ्नुहोस् »

भाटभटेनीमा आज पनि लुटपाट र तोडफोड

काठमाडौँ । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् । लुटेराहरूले सामान बाहिर ल्याएर … पूरा पढ्नुहोस् »

बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित छ : नेपाल बैंकर्स संघ

काठमाडौं । जेनजीले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ । आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यलयमा … पूरा पढ्नुहोस् »

मधेशका तीनवटा जेलबाट भागे ९८३ कैदीबन्दी

जनकपुरधाम । मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा … पूरा पढ्नुहोस् »