जेनजी प्रतिनिधिको प्रस्ताव, सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक … पूरा पढ्नुहोस् »

शान्ति र स्थिरता चाँडै फर्कने आशा गर्छौं – चीन

काठमाडौं । चीनले सबै नेपाली वर्गले देशको आन्तरिक मुद्दालाई उचित रूपमा समाधान र सकेसम्म चाँडो सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता पुनर्स्थापित गर्ने आशा व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ … पूरा पढ्नुहोस् »

धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु

काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्रीद्वयको नौ बुँदे धारणा– संयमित बनौँ, संविधानभन्दा पछि फर्कन नदिने प्रयास गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २०७२ को संविधान भित्रै रहेर, संयमता अपनाएर निकास खोज्न लागिपर्ने बताएका छन् । उनीहरुले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका … पूरा पढ्नुहोस् »

जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल)बाट भागेका छन्‌ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए । तर, सरकारले … पूरा पढ्नुहोस् »

वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल

काठमाडौँ । नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ । जेनजी समूहका एक सदस्यका अनुसार भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो … पूरा पढ्नुहोस् »

डिल्लीबजार कारागारमा भाग्न खोज्ने कैदीलाई सुरक्षाको निगरानीमा

काठमाडौं । बुधबार बिहान डिल्लीबजार कारागारमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। केही कैदीबन्दीले गेट भत्काएर बाहिरिन खोजेपछि सुरक्षाकर्मी र कैदीबीच धक्का–मुक्का भएको हो । प्रहरी स्रोतका अनुसार, कैदीहरूले कारागारभित्र आगजनीको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुचना प्रकाशित गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण उपत्यका भित्र विषम परिस्थितिले विमानस्थल … पूरा पढ्नुहोस् »

जेन्जी पुस्ताको तर्फबाट वार्ताका लागि यस्तो प्रस्ताव

काठमाडौं । जेन्जी पुस्ताले औपचारिक प्रस्तावसहित अन्तरिम सरकार गठनको माग अघि सारेका छन् । प्रस्तुत प्रस्तावअनुसार नयाँ सरकार पुराना दलहरूको प्रभावभन्दा पूर्णतया स्वतन्त्र रहनुपर्ने र यसको नेतृत्व जेन्जी पुस्ताकै हातमा … पूरा पढ्नुहोस् »