जलेको घरमा एक महिलाको शव फेला

काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक … पूरा पढ्नुहोस् »

सभापति देउवाको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको समेत स्रोतले जनाएको छ । हिजो मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल आक्रमणमा नपरेको सचिवालायको दाबि

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आक्रमणमा नपरेको उनको सचिवालायले दाबि गरेको छ । सचिवालयले विज्ञप्ति जारी गर्दै मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न सेनाको अनुरोध

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ । सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक– प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि … पूरा पढ्नुहोस् »

बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद

काठमाडौँ । काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ । बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको सैनिक … पूरा पढ्नुहोस् »

सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित हुने बारे सूचना

काठमाण्डौं । सागर डिष्टिलरी लिमिटेडले मिति २०८२।०५।२५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी मिति २०८२।०५।१७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्येनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया … पूरा पढ्नुहोस् »

डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए … पूरा पढ्नुहोस् »

मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन – सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ । मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको … पूरा पढ्नुहोस् »

सेनाले लगायो निषेधाज्ञा र कर्फ्यु

काठमाडौं । नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर … पूरा पढ्नुहोस् »