ई–७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा

काठमाडौं । ‘दक्षिण कोरियामा सिपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको … पूरा पढ्नुहोस् »

यस्तो बन्ने छ एमाले केन्द्रीय कमिटीको संरचना

काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । … पूरा पढ्नुहोस् »

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »

सिंहदरबार गेटमा जेनजी घाइते युवाको धर्ना

काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना … पूरा पढ्नुहोस् »

आजदेखि शुक्र ग्रह अस्त हुँदै

काठमाडौँ । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि पुस ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको आईपीओको … पूरा पढ्नुहोस् »

सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको छ। … पूरा पढ्नुहोस् »

युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगे ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । आकस्मिक रूपमा आह्वान गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका निम्ति उनी त्यहाँ गएका हुन् । एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि … पूरा पढ्नुहोस् »

एचआईडीसीएल,समता घरेलु र जीवन विकासको लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), समता घरेलु लघुवित्त र जीवन विकास … पूरा पढ्नुहोस् »

एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि … पूरा पढ्नुहोस् »