बालेनको घरमा चोरी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला घरमा चोरी भएको हो । उनको घरमा चोर पसेर घरका रहेका सामान चोरी भएको खबरपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छन् । बालेन चुनावी प्रचारका लागि जुम्लामा आयोगजना गर्ने भनिएको कार्यक्रम स्थगित गरेर फर्किएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *