सरकार–जेनजीबीचको सम्झौताविरूद्ध दायर रिट पूर्ण सुनुवाइमा

काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताविरूद्ध दायर भएको रिटलाई पूर्ण सुनुवाइमा पठाउन आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त … पूरा पढ्नुहोस् »

उच्चस्तरीय विज्ञ टोली गठनसँगै प्राविधिक परीक्षण गर्न अदालतको आदेश

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत मुछिएको ‘टेरामक्स प्रकरण’मा विशेष अदालतले उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले … पूरा पढ्नुहोस् »

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माघ २० पछि मात्र सर्वोच्चमा सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आगामी माघ २० गतेपछि मात्र सर्वोच्च अदालतले सुनुवाइ अघि बढाउने भएको छ । मंगलबार (माघ १३) सर्वोच्चले आउँदो माघ २० गतेका लागि रिट निवेदकलाई साधारण … पूरा पढ्नुहोस् »

आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ – डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गरेका कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार … पूरा पढ्नुहोस् »

आज सुनको भाउ ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीद्धारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् । सो क्रममा उनले … पूरा पढ्नुहोस् »

आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज( र बुधबार (भोलि( सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात,वर्षाको सम्भावना रहेको जानकारी दिएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन … पूरा पढ्नुहोस् »