आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अधिकारीहरूले मतपत्र छपाइस्थल जनक … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र जनकपुरमा

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । आइतबार साँझ जनकपुर आएका शाहले सोमबार तीन मन्दिरको दर्शन गरेका हुन् । उनले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंक र आरबीआईको सहकार्य

काठमाडौं । नेपालको वित्तीय प्रणालीलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) सँगको प्राविधिक सहकार्यलाई थप तीव्र बनाएको छ । हालै मुम्बईस्थित भारतीय रिजर्भ बैंकको … पूरा पढ्नुहोस् »

नेपाल र चीनको युथ महिला टोलीबीच माघ २४ देखि मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । नेपाली यू–२० महिला फुटबल टोली र चीनको युनान युथ महिला टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), चीनको युनान विश्वविद्यालयको … पूरा पढ्नुहोस् »

प्रहरी अस्पतालको मेडिकल सामग्री खरिद अनियमितता प्रतिवेदन गृहले पठायो अख्तियारमा

काठमाडौं । नेपाल प्रहरी अस्पतालले खरिद गरेको मेडिकल सामग्रीमा भएको अनियमितताबारेको आफ्नो छानबिन प्रतिवेदन गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुन्धान आयोगमा पठाएको छ । आर्थिक अनियमितताको आशंकामा मन्त्रालयले गएको पुस ९ … पूरा पढ्नुहोस् »

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ। बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन, सुरक्षा … पूरा पढ्नुहोस् »

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य सीईओमा … पूरा पढ्नुहोस् »

नगद कारोबारमा ५ लाखको सीमा राखिएकोमा निजी क्षेत्रको असन्तुष्टि

काठमाण्डौं । नगद कारोबारमा ५ लाखको सीमा तोकिएको व्यवस्थाप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो सीमा व्यवहारिक नभएको भन्दै पुनरावलोकन गर्न … पूरा पढ्नुहोस् »

नेपाल-साउदीबीच श्रम सम्झौता हुँदै

काठमाण्डौं । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मध्येको एक साउदी अरब र नेपालबीच दुई पक्षीय श्रम सम्झौता हुने भएको छ। नेपाल–साउदीबीच दुई पक्षीय श्रम सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य तोलाको ३ लाख ९ हजार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलाको ३ लाख … पूरा पढ्नुहोस् »