मनोनयनमा जाँदा तडकभडक नगर्नू – निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम … पूरा पढ्नुहोस् »

पोखरेललाई एमालेले दियो काठमाडौं–५ कै टिकट

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । कास्कीका प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेसले टुंग्यायो १७ स्थानमा उम्मेदवार

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।यस्ता छन् … पूरा पढ्नुहोस् »

नवौँ संस्करणको निफ चैत १९ बाट

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गते … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका १० नेताद्वारा निर्वाचन नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् । अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एम।डि।आर।टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंह प्रमुख अतिथि … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको नाफा २३.३४ प्रतिशत

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को ६ महिनामा ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ६ … पूरा पढ्नुहोस् »