सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर २ लाख … पूरा पढ्नुहोस् »

माघ महिनाका लागि वाणिज्य बैंकहरूको थप घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती … पूरा पढ्नुहोस् »

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, … पूरा पढ्नुहोस् »

इरानमा प्रदर्शनका क्रममा २ हजारभन्दा बढीको मृत्यु

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजको दमनबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई मद्दत … पूरा पढ्नुहोस् »

म उदार छु, पार्टी नफुटाउनुस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् । बुधबार सभापति … पूरा पढ्नुहोस् »

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता

काठमाडौं । नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता टोली सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा प्रवेश गरेको छ । टोलीले वार्तामा भएका प्रगतिहरू सभापति देउवालाई ब्रिफिङ गर्ने बताएको छ । वार्तामा भएका समझदारीहरू … पूरा पढ्नुहोस् »

एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख २ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख(१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशन, वार्ता चलिरहेकै बेला सुरु भयो मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर साहले राजीनामा दिने तयारी गरेका … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो । महाधिवेशनमा पेस भएका … पूरा पढ्नुहोस् »