विशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो । महाधिवेशनमा पेस भएका … पूरा पढ्नुहोस् »
















