महामन्त्रीद्वयसँग देउवाले नै वार्ता गर्ने,खड्का विशेष महाधिवेशनको समापनमा सहभागी हुने

काठमाडौं । चौतर्फी दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा होमिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । देउवा निवासमा भएको छलफलमा केन्द्रीय सदस्यहरुले सभापति देउवालाई … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म … पूरा पढ्नुहोस् »

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो । सोही अनुसार, … पूरा पढ्नुहोस् »

पूर्णबहादुर र शेखरलाई महाधिवेशन स्थल पठाउँछौं : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसभित्रको द्वन्द्व अन्त्यका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा पार्टी संस्थापन समूहका नेताहरू भने त्यसलाई रोकेर पार्टी एक … पूरा पढ्नुहोस् »

ढुक्क रहनुस्, पार्टी फुट्दैन : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, … पूरा पढ्नुहोस् »

जेन्जी आन्दोलनमा पूर्ण रुपमा ध्वस्त भएका सवारी साधनहरुको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय गरेको छ : मुख्यमन्त्री बाँनिया

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। बाग्मती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाको प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न … पूरा पढ्नुहोस् »

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा न्यौपाने

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घमा आगामी दुई वर्षे कार्यकालका लागि कृष्णमुरारी न्यौपानेको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। आइतबार सम्पन्न सङ्घको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ … पूरा पढ्नुहोस् »

आज सुन प्रतितोला २ लाख ७४ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ … पूरा पढ्नुहोस् »

विश्वप्रकाशका १८ आत्मालोचना संकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेको कामको सम्बन्धमा १८ बुँदे आत्मालोचना गरेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै शर्माले … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

काठमाडौं । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।