उज्यालो नेपालका २१ जनाको नाम राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीका २१ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन् । भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति … पूरा पढ्नुहोस् »

पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता,कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी … पूरा पढ्नुहोस् »

आफू निकट नेताहरूसँगको छलफलमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति … पूरा पढ्नुहोस् »

जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको … पूरा पढ्नुहोस् »

‘स्वास्थ्यमा सुधार आउन साथ स्वेदश फर्की आफ्नो जिम्मेवारी लिन्छु’ अध्यक्ष मल्ल

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ३३ औ वार्षिक साधारण सभामा शुभकामना मन्तव्य पठाउँदै स्वास्थ्य उपचारका लागि केही समय लाग्ने भएकाले सभामा उपस्थित हुन नसकेको बताएकी छन् । उनले आज … पूरा पढ्नुहोस् »

बैंगलोर क्यालिस्थेनिक्समा नेपाली खेलाडीले रचे इतिहास

काठमाडौं । भारतको बैंगलोरमा सम्पन्न ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन। ६५ केजी मुनी … पूरा पढ्नुहोस् »

गान्धी आश्रममा पृथ्वी जयन्ती

काठमाण्डौं । पृथ्वी जयन्तीको अवसरमा “शान्ति ,न्याय र मिलापका लागि अन्तर सांस्कृतिक सहिष्णुता” विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भयो । बाइसे,चौबिसे राज्यहरूसमेतलाई एकीकरण गर्दै नेपाल राष्ट्रको निर्माण गर्ने बडामहाराज पृथ्वीनारायण शाहलाई … पूरा पढ्नुहोस् »