कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनमा महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म को–को भए सहभागी ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित थिएनन् । महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको उद्घाटन सभापतिले नै गरेको हेर्न चाहन्थ्यौं, खुसी छैनौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन … पूरा पढ्नुहोस् »

यो रथयात्रालाई अधुरो नछोड्नुस् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अगाडि बढ्न आग्रह गरेका छन् । आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रमा दुई नेतालाई भने, अगाडि … पूरा पढ्नुहोस् »

कांग्रेस फुटाउने होइन, सिंगो बनाउने हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले कांग्रेस नफुट्ने प्रतिवद्धता जनाएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो भीड होइन, कांग्रेस फुटाउने होइन, … पूरा पढ्नुहोस् »

४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे नामावली दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराएका छन् । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहमा दिइएको … पूरा पढ्नुहोस् »

सप्तरीमा ३ सय शय्याको शिक्षण अस्पताल बन्दै

काठमाडौं । सरकारले २५ अर्ब रुपैयाँको लगानीमा मधेश प्रदेशको सप्तरीमा ३ सय शय्याको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले २०७५ पुस १३ … पूरा पढ्नुहोस् »

इन्डियन आइडल,गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे । ‘मेरो तीन दिन अघि पनि … पूरा पढ्नुहोस् »

कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन अध्ययन गर्दै निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् । आयोग स्रोतका अनुसार … पूरा पढ्नुहोस् »