पर्सामा सर्वपक्षीय बैठक, दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगन्ज महानगर ११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, उनलाई रोक्नु नै विश्वको विजय हो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बीबीसीसँगको अन्तर्वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको दाबी गर्दै उनलाई रोक्न कडा सैन्य र आर्थिक दबाब आवश्यक रहेको बताएका छन् । किभस्थित सरकारी … पूरा पढ्नुहोस् »

भारतमाथि दक्षिण अफ्रिकाको सजिलो जित

आइसिसी टी -२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जित निकालेको छ। यससँगै सन् २०२४ को विश्वकपमा फाइनलमा पराजित भएको दक्षिण अफ्रिकाले … पूरा पढ्नुहोस् »

एपोलो हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन … पूरा पढ्नुहोस् »

एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा आज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल … पूरा पढ्नुहोस् »

कीर्तिपुरका पूर्वमेयर नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार … पूरा पढ्नुहोस् »

धादिङ दुर्घटना, बसमा ४६ यात्रु रहेको अनुमान, डुंगाबाट उद्धार

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा … पूरा पढ्नुहोस् »

रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप … पूरा पढ्नुहोस् »

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो … पूरा पढ्नुहोस् »

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब … पूरा पढ्नुहोस् »